कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं ।  कुमारी बैंक  र वीरगंजस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कुमारी बैंक प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरे ।

सम्झौता पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २०% र औषधीमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा  ५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौँ । विगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको …

प्रतिकृया दिनुहॊस

This will auto close after