कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोनाबाट मृत्यु

काठमाडाै ।नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनको ७७ वर्षका उमेरमा मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  समेत थिए ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस