गायिका मेलिना राईको आवाजमा ‘जाले रुमाल बैना’

काठमाडौं ।  गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको आवाजमा ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ ।

बिमल पौडेलको शब्द रहेको गीतमा संगीत गायक गैरेकै छ ।

गीतको   भिडियोमा रियाशा दाहाल र अर्जुन न्यौपानले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र टिमको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस