मंगलबार ११ सयले बढ्याे सुनकाे मूल्य

काठमाडाै ‌। आज मंगलबार सुनकाे मूल्य ११ सयले बढेकाे छ । प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९६ हजार ४ सय रुपैयाँ पुगेकाे हाे ।

छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ११ सयले बढेर ९५ हजार ९ सय रुपैयाँ पुगेकाे छ । महासंघका अनुसार चाँदीको मूल्य भने १० रुपैंयाले बढेर १३३५ रुपैयाँ पुगेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री