नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले आगामी माघ २गतेबाट  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

बैंकले गत पुस १० गते मात्रै बैंकलाई आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यससँगै बैंकले सर्वसाधारणलाई कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री