खोलाले बगाएर बृद्धाको मृत्यु

झापा । खोलाले बगाएर बृद्धाको मृत्यु भएको छ ।  झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।
आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको  प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री