२४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित

काठमाडौं । आज बिहीबार ५३४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३४ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ५२ हजार  ३५९  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८५६ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस