विहिबार सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री