गायक रुपक डोटेलको“ हे माईली लाहुरेले माया मार्यो नभन “ गीत सार्वजनिक

काठमाडौं । र्चचित गायक रुपक डोटेलको“ हे माईली लाहुरेले माया मार्यो नभन “ गीत सार्वजनिक भएको  छ । सार्वजनिक “ हे माईली लाहुरेले माया मार्यो नभन “बोलको गीतमा शब्द भिम थापाको र संगीत सुरेश अधिकारी रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा गौरव के.सी ,आधिक्षा पाहारी मुख्य कलाकारको रुपमा  सुरेश के.सी ,दिया पाहारीको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री