गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् ।

रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोको कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री