आचार्य श्रीनिवास पक्राउ ,आफैंले गोली हान्न लगाएको खुलासा

काठमाडौं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास अाफैले गोली हान्न लगाएको अनुसन्धान भेटिएपछि पक्राउ परेका छन् । सोमबार अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको भेटिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनलार्इ मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।गोली प्रहारमा संलग्न भएको अभियोगमा पक्राउ परेका दुई जनाले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका थिए ।

हिन्दु धर्मगुरु आचार्य श्रीनिवास
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री