काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा पक्राउमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्वनमा परे पनि आधा तलब भने पाउने भएका छन् । उनीहरूले निलम्बनमा परेको दिन देखि लागू हुने गरी कुल तलबको ५० प्रतिशत पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस प्रकरणमा प्रहरी उच्च अधिकारी देखि व्यापारी सम्म मुछिएका छन् ।
तपाईंको प्रतिकृया




