पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाए

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको  विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थी आन्दोलित भएका छन् र प्रधानमन्त्री ओलीको पुत्लासमेत जलाएका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री