प्रविशा र सुरेशको ‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक

काठमाडौं । प्रविशा र सुरेशको ‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक भएको छ । गीतमा रंजित गजमेरको संगीत छ भने गोपाल लोहारको शब्द छ ।

गीतको भिडियोमा इन्जमम अली खान र जानकी थापाको अभिनय रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस