वाणिज्य बैंक र एनआइडिसी मर्जर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमण्ट बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले  बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

मर्जर पछी बैंकको १९१ वटा शाखा, चुक्ता पूंजी ९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्व ३० करोड ५६ लाख ९९ हजार रुपैयाँ, कुल सम्पती १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रुपैयाँ छ । भने कुल निक्षेप १ खर्ब ५४ अर्व १७ करोड ६३ लाख ४२ हजार रुपैयाँ, कर्जा तथा सापट १ खर्ब, १५ अर्व ७३ करोड ९ लाख ८७ हजार रुपैयाँ र खुद नाफा ३ अर्व १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस