ल क्याम्पसको ४० दिनदेखि लागेको ताला खुल्यो

काठमाडौं ।लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला  खुलेको छ ।  नेपालमा त्रिभुवन विश्व विद्यालय अन्तगर्तको नेपाल ल क्याम्पसले सबैभन्दा बढी कानूनका विद्यार्थी उत्पादन गर्दै आएको छ । त्यस्तै, देशका अन्य पाँच ठाउँमा पनि सिमित रूपमा कानूनको अध्यापन हुदै आएको छ ।

कानून पढ्न चाहने विद्यार्थीको संख्या हजारौ भएपछि अव्यवस्थित भर्नालाई रोक्दै त्रिभुवन विश्वविद्यालयले अहिले कानूनमा कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणाली अनुसार अब विद्यार्थीले प्रवेश परिक्षा उत्तिर्ण गरेर मात्र एल. एल.वी. भर्ना हुन पाउने भएका छन् ।कुनैपनि विषयमा स्नातक गरेका विद्यार्थीले कानूनको स्नातकमा भर्ना हुनको लागि प्रवेश परिक्षा दिन पाउनेछन् । तीन बर्ष कानूनको अध्ययन पश्चात उत्तिर्णलाई अधिवक्ताको बन्ने बाटो खुल्ने छ ।

नेपाल ल क्याम्पसले यसबर्ष देखि कोटा प्रणाली लागू गरेपछि अब प्रवेश परिक्षामा उत्तिर्ण भएका ८ सय जना विद्यार्थीले मात्र ल पढ्न पाउने छन्।कानून विषय पढ्न विद्यार्थीको आकर्षण भएपछि यस पटकदेखि कोटा प्रणाली शुरु गरिएको हो । यसअघि चार हजार २३८ विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस