नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा बसन्त कुँवर

काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।

बिहीबार उनलाई प्रवक्ता तोकेको हो।

उनलाई मोबाइल नम्बर ९८५१२-९२१११ र [email protected] मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप