प्रतितोला १ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार  सुनचाँदीको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले घटेर ९१ हजार ५ सयमा   कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री