गोधुली साँझमा देखिएको गहना पोखरीको दृश्य [फोटो फिचर]

काठमाडौं । काठमाडौं महानगरपालिका-५, हाडिगाउँमा रहेको गहना पोखरीमा साँझ देखिएको दृश्य । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण चहलपहल कम भएपनि सुरक्षाका मापदण्ड अपनाउदै यहाँ मानिसहरु आउने गरेका छन् ।

हेर्नुहोस् तस्बिर :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री