चाडपर्वलाई लक्षित गरेर सुनसरीमा एक महिना लामाे निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्वलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन जिल्ला प्रशासन सुनसरीले निषेधाज्ञा जारी गरेको हाे ।

स्थानीय प्रशासन ऐन,२०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कार्तिक १ गते देखि मंसिर ६ गते सम्म यस जिल्लाभर चाडपर्व लक्षित निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

बडा दशैंमा विँभिन्न  शक्तिपिठ, मन्दिर  गरिने पुजाआजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पुजा बाहेक भेला भएर गरिने सबै धार्मिक कृयाकलापमा प्रतिबन्ध लगाइएकाे छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धमला पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ …

प्रतिकृया दिनुहॊस