आज राति उल्का वर्षा हुने, नेपाली आकाशबाटअवलोकन गर्न पाइने

काठमाडौं । मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । यो वैशाख १२ गतेसम्म सक्रिय रहनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री