दुईतिहाइ बहुमतबाट प्रदेश ५ को नाम लुम्बिनी पारित

प्रदेश ५। प्रदेश ५ को नाम   लुम्बिनी कायम भएको छ।प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नाम कायम गर्ने प्रस्ताव संसदमा पेश गरेका थिए। जसलाई प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले दुईतिहाइ बहुमतले पारित भएको घोषणा गरे।

आज भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत  परेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप