गण्डकीमा थप ११ संक्रमित थपिए, संक्रमित संख्या चार २ सय हजार नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा ११  जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको संख्या ४   हजार २ सय १३ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका १०,  र तनहुँका  १  जना रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप