काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ रहेको छ ।
तपाईंको प्रतिकृया




