इन्दिराको ‘गलफ्रेन्ड’बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका इन्दिरा जोशीको आवाजमा समावेश ‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका   छन्   ।गीतमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले अभिनय गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री