प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

काठमाडौं ।बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मगलबार स्टाट्स लेख्दै   उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री