माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

काठमाडौं । माइक्रोले ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिए । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस