भूमिगत गरिएको तार टोखामा विस्फोट

काठमाडौं।टोखास्थित ग्राण्डी अस्पताल नजिक भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा  बिजुली आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले मर्मत गरिरहेको भए पनि बिजुली अापुर्ति सुचारु हुन सकेको छैन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री