देशभर आज थप १ हजार ४५९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  मंगलबार थप १ हजार ४५९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ४५९  जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ ।

 

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप