उपत्यकामा आज थप ५९७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ४८३, ३३ र ८१  जना गरि थप ५ सय ९७ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५४हजार १ सय ५९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३४५जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३८ हजार ६ सय ९७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप