झापा । झापाको बाहुनाँगी क्षेत्रलाई केन्द्रविन्दु बनाए भूकम्प गएको छ ।
शुक्रबार बिहान ९ बजेझापाको बाहुनाँगी क्षेत्र केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाकारी दिएको छ ।
भूकम्पको धक्का झापा, इलामसहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।
तपाईंको प्रतिकृया




