भक्तपुरमा बुटवलका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भक्तपुरमा उपचाररत बुटवलका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

उनको शव व्यवस्थापन   भइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री