थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार ४ सय नाघ्यो

काठमाडौं । आज  थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ८३८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ४ सय ८३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ३७ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये१८ हजार २ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप