बाबुआमालाई खुकुरी हानी घाइते बनाउनेलाई पक्राउ

इलाम । इलाम आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा  सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई  प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस