अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङमा २ जनाको मृत्यु

दाङ। अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङको बंगलाचुली गाउँपालिकामा  २  जनाको मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेका  देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्मा नेपालीको मृत्यु भएको  हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री