कोरोना संक्रमणबाट साेमबार एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप साेमबार जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोग लागेका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वताएकाे छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

धानको न्यूनतम मूल्य तोकियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । बिहीबार …

प्रतिकृया दिनुहॊस