सिन्डिकेटविरुद्ध साझा यातायात

काठमाडौं । अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ ।

चक्रपथ-बनेपारुटमा सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायी आन्दोलनमा छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री