काठमाडाैं ।विहीबारदेखि लागु हुने गरी सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत ब्याज दिने छ भने साधारण बचत ३ देखि ५ प्रतिशत ब्याज दिने जनाएको छ । कर्जा तर्फ भने बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म जोडेर ब्याज लिने जनाएको छ ।
हेर्नुस् कुनमा कति छ ब्याज ?
https://www.siddharthabank.com/Interest-Rates/164/
तपाईंको प्रतिकृया




