पहिरोमा परी गोरखामा एक महिलाको मृत्यु

गोरखा।   गोरखामा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गण्डकी गाउँपालिका- ४ फुजेल कौदीकी ३६ वर्षीया लक्ष्मी गुरुङ  छिन् ।

बाख्राको खोरसँगै झरेको पहिरोले बगादाँ गुरुङको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री