गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ५ जिल्लामा २५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार म्याग्दी ९ ,  तनहुँमा ३ जना,नवलपुर पुर्वमा ११ जना ,गोरखामा १ जना ,कास्कीमा १ जना गरी जम्मा २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस