करेन्ट लागेर १जनाको मृत्यु

मोरङ।  मोरङमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।   बिराटनगर-१८ झटियाही बस्ने १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ ।
 आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा  यादबलाई करेन्ट लागेको थियो ।
यादबलाई करेन्ट लागेर घाइते भएपछि  उपचारको लागि अस्पाल  लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री