ग्लोबल आइएमई बैंकले सुदुरपश्चिम प्रदेश सरकारलाई दियो २० लाख

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई २० लाख सहयोग गरेको छ।

उक्त रकमको चेक  बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई  हस्तान्तरण गरेका छन् ।

कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनआईसी एसियाले सुरु गर्‍यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

काठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। सोही उद्देश्यका साथ …

प्रतिकृया दिनुहॊस