किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  कपिलवस्तुमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप