शहीद गंगालाल अस्पतालमा उपचाररत् ७ जनामा कोरोना संक्रमण

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कोरोना भाइरस  संक्रमण देखिएपछि अहिले अस्पतालको आकस्मिक बाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित  गरिएको  छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री