पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो  तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री