आइतवार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं । आज आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म जम्मा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री