कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार ८ सय १९ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या४ लाख ७९ हजार ८ सय १९ जना पुगेको छ भने ९३ लाख ५५ हजार १ सय ६ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ५० लाख ४१ हजार ८ सय ४६ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख २३ हजार ४ सय ७६  जनाको, ब्राजिलमा ५२ ह्जार ७ सय ७१ जना, बेलायतमा ४२ ह्जार ९ सय २७  जनाको र इटालीमा ३४ हजार ६ स्य ७५  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४ लाख ५६ ह्जार १ स्य १५ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १४ ह्जार ४ सय ८३ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप