काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या४ लाख ७९ हजार ८ सय १९ जना पुगेको छ भने ९३ लाख ५५ हजार १ सय ६ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ५० लाख ४१ हजार ८ सय ४६ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख २३ हजार ४ सय ७६ जनाको, ब्राजिलमा ५२ ह्जार ७ सय ७१ जना, बेलायतमा ४२ ह्जार ९ सय २७ जनाको र इटालीमा ३४ हजार ६ स्य ७५ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४ लाख ५६ ह्जार १ स्य १५ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १४ ह्जार ४ सय ८३ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।
तपाईंको प्रतिकृया



