अमेरिकामा एकै दिन थपिए २० हजार ८ सय ५२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या २० लाख ६६ हजार ५ सय ८  जना छन्  भने १ लाख  १५  हजार  १ सय ३७   जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ९ सय ८२ जनाको मृत्यु भएको छ भने   २० हजार ८ सय ५२  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस