रौतहटमा थपिए ६५ जना नयाँ कोरोना संक्रमित

रौतहट । रौतहटमा थप ६५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इशनाथ नगरपालिकाका -४६ जना,गुजरा नगरपालिकाका -८जना , गढीमाई नगरिपालिकाका नगरपालिकाका -७जना, चन्द्रपुर नगरपालिका- १ जना, फतुवा विजयपुर नगरपालिका- १जना , माधवनारायण नगरपालिका – १ जना र दुर्गा भगवती गाउँपाललिकाका -१ जना  गरी जम्मा ६५ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री